राह

ना. [फा.]

  1. बाटो; मार्ग।
  2. परिआएको बेला बाटो बनाउने एक खालको रकम वा कर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)