राहा
ना. [अ. राय]
- कुनै कुरामाथिको विचार; राय; मतो। (उदा.-अंशका कुरामा दाजुभाइको राहाबिराहा के छ पहिले त्यही बुझ्नु राम्रो होला।)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. राय]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)