राहु

ना. [सं.]

  1. नौ ग्रहमध्ये एक र पुराणअनुसार समय- समयमा सूर्य वा चन्द्रमालाई छोप्ने ग्रह; पापग्रह।
  2. विप्रचित्ति र सिंहिकाका छोराको नाम।
  3. अन्धकार।
  4. ज्यादै करेप्ने, पछेटा लाग्ने वा दुःख दिने (मानिस)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)