रिँग्ने
वि.
- रिँगाउने वा घुमाउने।
- दुःख दिने।
- कसैलाई गाली गर्दा प्रयोग गरिने शब्द। (उदा.- तेरीमा रिँग्ने, बिनसित्ति अरूलाई किन मुख छोडेको?)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)