रिकाब

ना. [अ.]

  1. घोडा चढ्दा गोडा अड्याउने काठीमा झुन्ड्याइएको पाउदान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)