रिक्थ पत्र

ना.

  1. आफ्नो सम्पत्ति उत्तराधिकारीमा यस प्रकारले बाँड्नू भनी लेखिएको पत्र; इच्छापत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)