रिङ
ना. [अङ. रिङ्ग]
- तार, डन्डी, बेत, रबर आदिको चटक देखाइने वा फ्याँक्ने र समात्ने गरी खेलिने बाटुलो चक्का।
- कानमा लगाइने मुन्द्रो।
- बाटुलो डोलो औँठी।
- खेलतमासा आदि अखाडाको वृत्ताकार जमिन।
- घण्टीको शब्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)