रिङ्गै
क्रि.वि. [√रिँग+ऐ]
- चारैतिर; वरिपरि। (उदा.- कालीवन रिङ्गै डढेलाले खाएछ।)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)