रिझ

ना. [अ. रिजा]

  1. कसैलाई गरिएको सेवा चाकरीमा हुने खुसी; प्रसन्नता। (उदा.- उक्त जग्गा रिझबापत निजलाई बकसपत्र गरिदिएँ।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)