रिझाउनु

स.क्रि.

  1. कसैलाई सेवाशुश्रूषा, चाकरी आदिबाट खुसी पार्नु; प्रसन्न तुल्याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)