रिट

ना. [अङ.]

  1. राज्य वा न्यायालय आदिद्वारा कसैलाई कुनै काम गर्न वा नगर्नका लागि दिइने आज्ञापत्र।
  2. कुनै मुद्दाको विषय कानुनबाट टुङ्गो लगाउन नमिल्ने अवस्थामा सम्बन्धित व्यक्तिले कानुनी उपचारका निम्ति सर्वोच्च अदालतमा दिने निवेदन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)