रिडी

ना.

  1. पाल्पा र गुल्मी जिल्लाको बिचमा काली गण्डकीको किनारमा रहेको, माघे सङ्क्रान्तिमा तीन दिनसम्म ठुलो मेला लाग्ने, प्रसिद्ध धार्मिक एवं प्राकृतिक स्थल; रुरुक्षेत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)