रितभाँत
ना.
- पुर्ख्यौली प्रथा; रीतिथिति।
- चालचलन; विधिविधा। (उदा.- बिहेवारी रीतभाँतअनुसार नै गरे बेस हुन्छ।)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)