रित्तिनु

अ.क्रि. [रित्तो+इनु]

  1. कुनै वस्तु राखेको ठाउँबाट सकिनु; बाँकी नरहनु; खाली हुनु; रित्तो हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)