रिमरिम

क्रि.वि. [अ.मू. रिम्+अ (द्वि.)]

  1. अलिअलि उज्यालो हुने किसिमले; मिरमिर; झसमिस।
  2. हल्का चालले पानी पर्ने गरी; रिमझिम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)