रिमोट कन्ट्रोल

ना. [अङ.]

  1. कुनै यान्त्रिक उपकरणलाई निश्चित दुरीबाट नियन्त्रण गर्ने विद्युतीय संयन्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)