रियाजी

वि.

  1. रियाज गर्ने; रफत गर्ने।
  2. रियाजसम्बन्धी; रियाजको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)