रिस

ना. [सं. रोष]

  1. मन नपर्ने, अनुचित वा अन्यायको काम भएको देखेर कसैप्रति मनमा उठ्ने रोष; क्रोध, कोप; जङ।
  2. कुनै कारणवश कसैप्रति गरिने डाहा; ईर्ष्या; द्वेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)