रिसवत

ना. [अ. रिश्वत]

  1. एक पक्षलाई हानि र अर्को पक्षलाई लाभ पुर्‍याउने उद्देश्यले लाभ हुने पक्षबाट प्राप्त गर्ने रकम, दैदस्तुर, सलामी, इनाम, बकस आदि नगदी वा अरू जुनसुकै आर्थिक लाभ; घुस; रिश्वत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)