रीढ

ना.

  1. शरीरको पृष्ठभागमा गर्धनदेखि गुदद्वारसम्म फैलिएको लाम्चो करङ; पछाडिको हाड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)