रीतिवाद

ना.

  1. साहित्यमा रीतिलाई प्रमुखता दिने सिद्धान्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)