रुँग्नु
स.क्रि. [सं. रुन्धन+नु]
- कुनै आशङ्कित खराबीबाट बच्न वा कसैको रेखदेख गर्नका निम्ति रखवारी गर्नु; रक्षा गर्नु; जोगाउनु; कुर्नु।
- कसैलाई पर्खनु; प्रतीक्षा गर्नु; ढुक्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)