रुँदै

ना. [सं. रुन्ध]

  1. पानी पर्न आँटे झैँ भई धुम्मिएको बादल; बदली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)