रुँध्नु

स.क्रि. [सं. रुन्ध्+नु]

  1. अगाडि बढ्न नदिनु; कामकाज आदि गर्न नदिनु; रोक्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)