रुखकेशर

ना.

  1. साधारण पातमाथि चिल्लो टल्कने खालको फूल फुल्ने एक जातको रुख वा त्यसैको विभिन्न आकार हुने सुपारीजस्तो फल; नागेश्वरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)