रुखसत

ना. [अ. रुख्सत]

  1. छुट्ने काम; छुटकारा; मुक्ति।
  2. जाने वा हिँड्ने काम; प्रस्थान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)