रुख

ना. [फा.]

  1. अनुहारबाट खुल्ने मनको भाव।
  2. आकृति; चेहरा; मुख।
  3. झुकाउ; चेष्टा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)