रुगरुगाउँदो

वि.

  1. चिल्लो-चापुल्लो वा पोसिलो नभएको; मायालाग्दो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)