रुच्नु

अ.क्रि. [सं. रुच्+नु]

  1. खाने इच्छा वा मन हुनु; रुचि लाग्नु।
  2. कुनै वस्तु मन पर्नु; निको लाग्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)