रुझाउनु

प्रे.क्रि.

  1. रुझ्ने वा भिज्ने पार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)