रुझ्नु

अ.क्रि. [सं. रुज्+नु]

  1. परेको पानीले निथ्रुक्क हुनु; झरीमा पर्नु; भिज्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)