रुद्राक्षि
ना.
- वास्तु वा मूर्तिकलामा प्रयोग हुने अङ्गुलको तीन गुना बराबरको नाप; पर्वन, अग्नि वा विद्या बराबरको नाप।
- तीन अमल बराबरको नाप; तीन अङ्गुल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)