रुद्राभिषेक

ना. [सं.]

  1. विशेषतः रुद्रीपाठ गर्दै शिवलिङ्गमा चढाइने जलको धारो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)