रुद्र मल्ल

ना.

  1. वि. सं. १३६५ तिर अरिमल्लका युवराज भएर रहने राजकुमार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)