रुन्कारुन्की

ना. [रन्को+रुन्को]

  1. सानातिना धेरै रुन्का; रुनारानी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)