रुन्चे
वि.
- सानोतिनो कारणले पनि रुने; पिच्चपिच्च रोइरहने स्वभावको; पिन्चे। स्त्री. रुन्ची।
- बालक-बालिकालाई रोर्याइँ लागिरहने रोग।
- लोकसंस्कृतिका अनुसार रोएको अभिनय गरेर दर्शकलाई हँसाउने विदूषक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)