रुपौला मसी

ना.

  1. चाँदीजस्तो रङको अक्षर लेख्ने मसी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)