रुप्सिलो

वि. [रूप्सो]

  1. रूप राम्रो भएको; उज्यालो अनुहारको (उदा.-नेपालमा कतै तारेभीर छ भने कतै रुप्सिलो छहरो पनि छ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)