रुलर

ना.

  1. सोझो धर्को तान्नका निम्ति आड राखिने काठ, प्लास्टिक आदिको सामान; रुल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)