रुष्ट

वि. [सं.]

  1. कुनै कार्यकारणले रिसाएको; कुपित; क्रुद्ध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)