रुसी

वि.

  1. रुस-देशसम्बन्धी; रुस देशको।
  2. रुस देशको निवासी।
  3. रुस देशको भाषा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)