रूढिलक्षणा

ना.

  1. काव्यमा पाइने लक्षणा नामक शब्दशक्तिको एक भेद (यसमा व्यङ्ग्यार्थको अपेक्षाविना प्रचलनवश मुख्यार्थमा बाधा वाक्यप्रयोग हुन्छ, जस्तै- काममा कुशल।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)