रूढिविकृति

ना.

  1. परम्परादेखि चलेको विसङ्गतिजन्य स्थिति; पहिलेदेखिको बिग्रँदो चालचलन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)