रूपतत्त्व

ना. [सं.]

  1. कुनै पनि भाषाका शब्दको बनोटमा पाइने पूर्वसर्ग, परसर्ग, मध्यसर्ग आदि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)