रूपमय

वि. [सं.]

  1. रूपले युक्त; अति सुन्दर; सार्‍है राम्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)