रूपरेखा
ना. [सं.]
- पछि हुने वा गरिने कामको मोटामोटी अनुमान; पूर्वयोजना।
- मूर्ति आदि तयार पार्न कोरिएको रेखा; मूर्तिको खाका।
- मसौदा; खेस्रा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)