रूपसाधन

ना. [सं.]

  1. व्याकरणअनुसार वचन, लिङ्ग आदिका भेदले शब्दका विभिन्न रूप बनाउने प्रक्रिया।
  2. प्रसाधन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)