रूपाङ्कन
ना. [सं.]
- कुनै भावी कार्य, योजना आदिको रूप निश्चित गर्ने वा बनाउने काम।
- बनौट, बुनौट आदिको विशेष ढाँचाकाँचा सोच्ने वा निर्धारित गर्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)