रेख
ना. [प्रा. रक्खा]
- हेरविचार पुर्याउने काम; हेरचाह।
- आफ्नो मातहतको हक; स्वत्व।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)