रेखा

ना. [सं.]

  1. निर्धारित दिशामा लम्किएको मसिनु र लामो धर्को; डोरो।
  2. आकार; रूप; चिह्न।
  3. सामुद्रिक शास्त्रअनुसार शुभ-अशुभ फल बताउने हात, गोडा, निधार, पैताला आदिको चिह्न।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)